राष्ट्रिय समाचार

सशस्त्र प्रहरी नियमावली संशोधन र दरबन्दी स्वीकृत

lokaantar.com | बुधबार, 19 नोभेम्बर 2025, 03:53 अपराह्न
Share
सशस्त्र प्रहरी नियमावली संशोधन र दरबन्दी स्वीकृत
सरकारले सशस्त्र प्रहरी (चौथो संशोधन ) नियमावली , २०८२ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।  मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिजलाई समेत स्वीकृत गर्ने निर्णय गरेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?