अन्तर्राष्ट्रिय
रूसद्वारा युक्रेनमा ४७० ड्रोन र ४८ वटा मिसाइल आक्रमण, ९ जनाको मृत्यु
३ मंसिर, काठमाडौं । रूसले गएराति युक्रेनमा भीषण ड्रोन आक्रमण गरेको छ । रूसले मंगलबार राति ४७० ड्रोन र ४८ वटा मिसाइल आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जानकारी दिएका हुन् । आक्रमणमा कम्तीमा ९ जना युक्रेनीको मृत्यु भएको उनले बताएका छन् । राष्ट्रपति जेलेन्स्कीले भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य चलिरहेको बताएका छन् । ‘हाम्रा […]
पूरा समाचार पढ्नुहोस्