विशेष

केपी ओलीको माग- दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्

अनलाइनखबर | बुधबार, 19 नोभेम्बर 2025, 03:05 अपराह्न
Share
केपी ओलीको माग- दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्
‘म सरकारलाई भन्न चाहन्छु, दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस् । बोल्नै नपाउने पनि हुन्छ ? मानव अधिकार आयोगले समेत भनिसेकेको छ, बोलेकै भरमा कसैलाई थुन्न पाइँदैन भनेर । मानव अधिकार आयोगले समेत भनिसक्यो,’ ओलीले भनेका छन् ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?