विशेष
एमालेका नेताहरुलाई बारा जान रोकिएको घटना बारे विश्वप्रकाशले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका नेताहरुलाई बारा जानबाट रोकिएको घटनाप्रति टिप्पणी गर्दै भ्रमणको वातावरण नबनाएर चुनाव कसरी हुन्छ ? भन्ने प्रश्न गरेका छन् ।
उनले मधेशले सहि कर्म नगरेको भन्दै महामन्त्री शर्माले भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्-
एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई...
पूरा समाचार पढ्नुहोस्