भीमार्जुनले भने : नेताहरूलाई जनतामाझ जान नदिएर चुनाव हुन सक्दैन
khabarhub.com|
बुधबार, 19 नोभेम्बर 2025, 02:15 अपराह्न
Share
काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले दलका नेताहरूलाई सभा-सम्मेलनमा जान नदिएर चुनावको वातावरण नबन्ने बताएका छन् । उनले नेकपा एमालेका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिटब्यूरो सदस्य महेश बस्नेतलाई सिमरा जानबाट गरिएको अवरोधले राम्रो संकेत नगरेको बताएका हुन् । बुधबार नेकपा एमालेका तीनजना नेताहरूलाई जहाजबाट सिमरा जान रोक लगाएको विषयलाई लिएर संविधानविद् […]