राष्ट्रिय समाचार
संविधानविद् भीमार्जुन आचार्य भन्छन्- नेतालाई सभा सम्मेलनमा रोक लगाउँदा कसरी हुन्छ चुनाव ?
संविधानविद् डा. भीमार्जुन आचार्यले नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान रोक लगाउँदा चुनाव नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै लेखेका छन्,‘नेताहरूलाई आफ्ना सभा सम्मेलनमा जान र आफ्ना कार्यकर्ता वा जनताका माझ जान अवरोध पुर्‍याउने हो भने कसरी चुनाव हुन्छ ? अनि यस्तो काम गर्न पाइन्छ कसरी ?’
उनले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराउँदै आफ्नै सत्ता भएका आन्दोलनकारी त झनै बढी जिम्मेवार हुनुपर्ने होइन र ? भन्दै प्रश्न गरेका छन् ।
आचार्यले जेनजीलाई भाइबहिनीको सं...
पूरा समाचार पढ्नुहोस्