अभिनेत्री श्रेष्ठ बनिन् स्टारबोस कफीको ब्रान्ड एम्बेसडर
khabarhub.com|
Wednesday, 19 Nov 2025, 12:33 PM
Share
काठमाडौं– स्टारबोस कफीले पहिलो आउटलेट काठमाडौंको दरबारमार्गमा सञ्चालनमा ल्याएको छ । शनिबार आयोजित समारोहमा अभिनेत्री तथा मिस नेपाल २०२० नम्रता श्रेष्ठ, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र टक्सार ग्रुप अफ कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कफी हाउसको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा अभिनेत्री श्रेष्ठलाई आधिकारिक ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक […]