विशेष

विवादित भट्टलाई समाज कल्याण परिषदमा सदस्यसचिवको जिम्मेवारी

अनलाइनखबर | बुधबार, 19 नोभेम्बर 2025, 11:53 पूर्वाह्न
Share
विवादित भट्टलाई समाज कल्याण परिषदमा सदस्यसचिवको जिम्मेवारी
३ मंसिर, काठमाडौं । सरकारले समाज कल्याण परिषद्को सदस्यसचिवमा कञ्चनपुरका मनोज भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले उनको नाम टुंग्याएको हो । निर्णय प्रमाणीकरण हुन भने बाँकी छ । यसअघि नै विवादमा परेका र कार्यसम्पादन राम्रो नभएका व्यक्तिलाई कोषको सदस्यसचिव नियुक्त गर्न खोजिएको भन्दै केही जेन–जी प्रतिनिधिहरू असन्तुष्ट बनेका छन् । […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}