विशेष
‘कम क्षति भए पनि संविधान ट्रयाकमा छ, अब चुनावमात्रै विकल्प’
लोकतन्त्रमा गल्ती भयो भने स्वीकार गर्ने हो । जनतासँग माफी माग्ने । म त्यो ठाउँमा भएको भए जनतासँग माफी माग्थें । भदौ २३ गते उच्चस्तरीय समिति बनाएर, राजीनामा दिन्थें, जनतासँग माफी माग्थें ।
पूरा समाचार पढ्नुहोस्