राष्ट्रिय समाचार
दुर्गा प्रसाईंलाई विनासर्त रिहा गर्न राप्रपाको माग, सरकार तानाशाही बनेको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई विनासर्त रिहा गर्न माग गरेको छ ।
राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले मंगलबार विज्ञप्तिमार्फत् प्रसाईंलाई अविलम्ब र विनासर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रसाईंलाई पक्राउ गरेर सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति देखाएको राप्रपाको दाबी छ ।
'अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्ग...
पूरा समाचार पढ्नुहोस्