राष्ट्रिय समाचार

मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो

khabarhub.com | मङ्गलबार, 18 नोभेम्बर 2025, 01:24 अपराह्न
Share
मध्यराति पक्राउ परेका प्रसाईंलाई सरकारी वकिल कार्यालय लगियो
काठमाडौं– मध्यरातमा पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईंलाई  म्याद थपका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।  पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}