हेडलाइन
इतिहासमै पहिलोपटक फ्लडलाइटको उज्यालोमा चम्कियो एनपीएल, हुटिङमा दर्शक [तस्विरहरु]
मौसम चिसिँदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)काे दोस्रो संस्करण खेल हेर्न उद्घाटन खेलमा दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उद्घाटन खेलको मध्य हुँदै गर्दा साँझ परेपनि टियू ग्राउण्ड परिसर फ्लड लाइटका कारण चम्किलो देखिएको छ । नेपाली क्रिकेट इतिहासमै पहिलोपटक फ्लडआइटमा खेल भएको हो । सोमबार जनकपुर बोल्ट्स र काठमाडाैं गोर्खाजबीचको उद्घाटन […]
पूरा समाचार पढ्नुहोस्