प्रवास
भारतमा रहेकी हसिनाले भनिन्– 'फैसला पक्षपातपूर्ण छ, म हेग जान तयार छु'
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले ढाका अदालतले सुनाएको मृत्यु दण्डको सजायलाई पक्षपातपूर्ण र राजनीतिक रूपमा प्रेरित भएको बताउँदै कडा आपत्ति जनाएकी छन् ।
फैसला सार्वजनिक भएपछि जारी गरिएको पाँच पृष्ठको विज्ञप्तिमा उनले अन्तरिम सरकारले अवामी लिगलाई राजनीतिक रूपमा कमजोर पार्न योजनाबद्ध रूपमा मृत्यु दण्डको निर्णय सुनाएको आरोप लगाइन् ।
भारतमा निर्वासनमा रहेकी हसिनाले यसअघि पनि मुद्दालाई नाटकीय शैलीमा अघि बढाइएको बताउँदै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन् ।
'म प्रमाण र प्रक्रिया निष्पक्षरूपमा परी...
पूरा समाचार पढ्नुहोस्