राष्ट्रिय समाचार

प्रधानमन्त्रीले बोलाए मात्र वार्तामा, नभए मंसिर ७ देखि राजमार्गमा बसेर आन्दोलन गर्छौं– दुर्गा प्रसाईं

lokaantar.com | सोमबार, 17 नोभेम्बर 2025, 04:30 अपराह्न
Share
प्रधानमन्त्रीले बोलाए मात्र वार्तामा, नभए मंसिर ७ देखि राजमार्गमा बसेर आन्दोलन गर्छौं– दुर्गा प्रसाईं
नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले बोलाए मात्र सरकारसँग वार्तामा बस्ने बताएका छन् । सरकारले आफूहरूका माग पूरा नगरे मंसिर ७ देखि आन्दोलन शुरू गर्ने उनले बताए । सोमबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी प्रसाईंले सरकारसँग आफूहरूका माग पेश गरिसकेकाले प्रधानमन्त्रीले बोलाए मात्र वार्तामा बस्ने बताएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र वार्तामा बस्ने भन्दै उनले गृहमन्त्रीसँग वार्तामा बस्न अस्वीकार गरेका थिए । कात्तिक २६ गते प्रसाईंका सहयोगीहले गृहमन्त्री ओमप्रकाश अर्यालसँग वार्ता गरेका ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}