अर्थतन्त्र
सिद्धार्थ बैङ्कको २४औं वार्षिक साधारण सभा सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित
काठमाडाैं । सिद्धार्थ बैङ्क लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैङ्कका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का विभिन्न एजेन्डा पारित गरेको छ। साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश […]
पूरा समाचार पढ्नुहोस्