बिजनेस
बजारको तह र मूल्य निर्धारण मापदण्डका लागि वाणिज्य विभागले माग्यो सुझाव
१ मंसिर, काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारण गर्न आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार बजारको तह तथा वस्तु र सेवा मूल्यको मापदण्ड निर्धारण गर्न अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशक रोशन ज्ञवालीको संयोजकत्वमा निजी […]
पूरा समाचार पढ्नुहोस्