खेलकुद

चारपटकको च्याम्पियन इटालीलाई स्तब्ध पार्दै नर्वे २८ वर्षपछि विश्वकपमा

lokaantar.com | Monday, 17 Nov 2025, 09:41 AM
Share
चारपटकको च्याम्पियन इटालीलाई स्तब्ध पार्दै नर्वे २८ वर्षपछि विश्वकपमा
बलियो प्रतिद्वन्द्वी इटालीलाई उसैको घरेलु मैदानमा स्तब्ध पार्दै नर्वे आगामी फिफा विश्वकपमा छनोट भएको छ । छनोट प्रतियोगिताको सोमबार बिहान सम्पन्न अन्तिम खेलमा नर्वेले इटालीलाई ४–१ गोलले हरायो । नर्वे युरोपेली क्षेत्रको छनोट प्रतियोगिताको समूह ‘आई’बाट विश्वकपमा पुगेको हो । आठवटै खेलमा विजयी भएको नर्वे २४ अंकसहित तालिकाको पहिलो स्थानमा रह्यो । इटाली भने समान खेलबाट १८ अंक बटुल्दै दोस्रो भयो । आगामी विश्वकपमा छनोट हुन इटालीले अब अन्तरमहादेशीय प्ले–अफ खेल्नु पर्नेछ । नर्वेको सजिलो जितमा एर्लिङ हाला...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?