समाज
तस्बिरमा पहेँलपुर तोरीबाली
तोरी फुलेर पहेँलपुर देखिएको दाङको घोराही उपमहानगरपालिका–१० स्थित अम्राइ गाउँ र आसपासको क्षेत्र । हिउँदे बालीको रूपमा रहेकाे तोरी खेतीका लागि दाङ प्रख्यात मानिन्छ । तस्बिर: रासस
पूरा समाचार पढ्नुहोस्