विचार
जेनजीले देखाए पुस्तान्तरणको विश्व परिघटना
बुमर पुस्ताको ऊर्जाशील बुढ्यौली र नयाँ पुस्ताको उकुसमुकुस संसारभरको यथार्थ हो- तर विकासशील अर्थतन्त्र भएका देशका युवामा विकसित अर्थतन्त्र भएका देशका युवा झैं रणनीतिक सोचको अभाव र विकासशील देशका राजनीतिक प्रणालीहरूले प्रणाली न्यायसंगत छ भन्ने सन्देश स्थापित गर्न नसक्नु- जेनजी धैर्यको बाँध भत्किनु विद्रोहको मूल कारण हुन सक्छ ।
पूरा समाचार पढ्नुहोस्