आयोगले सार्वजनिक गर्यो फागुन २१ को निर्वाचन कार्यक्रम
khabarhub.com|
आइतबार, 16 नोभेम्बर 2025, 08:46 अपराह्न
Share
काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणाली दुवैको कार्यक्रम आयोगको वेबसाइट र नेपाल राजपत्रमा प्रकाशन गर्ने व्यवस्था मिलाएएको छ। पहिलो हुने निर्वाचित हुने प्रणाली आयोगका अनुसार यस […]