प्रदेश मुख्य समाचार
विराटनगरको प्रायोजक एभरेष्ट बैंक र नेमाटो
३० कात्तिक, विराटनगर । नेपाल प्रिमियम लिगमा सहभागी टोली विराटनगर किंग्सले एभरेष्ट बैंकसँग मुख्यप्रायोजन सम्झौता गरेको छ । आइतबार विराटनगर किंग्स र एभरेष्ट बैंकबीच सम्झौता भएको हो । सम्झौतामा विराटनगर किंग्सका तर्फबाट बैंकटेस मुन्दडा र एभरेष्ट बैंकका प्रदेश प्रमुख सुधीर गौतमले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा विराटनगर किंग्स सञ्चालक मध्येका एक पारस लुनियाँले दोस्रो संस्करणका […]
पूरा समाचार पढ्नुहोस्