प्रदेश मुख्य समाचार
‘हर्क साम्पाङ धरानभन्दा बाहिर पपुलर छन्, उनको विचार छैन’
३० कात्तिक, विराटनगर । राजनीतिक विश्लेषक राजेन्द्र शर्मा धरानका नागरिक अगुवा हुन् । धरानको विकासक्रमका बारेमा जानकार शर्मासँग हर्क साम्पाङले गठन गरेको दल र उनको अभियानका केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश : हर्क साम्पाङले स्वतन्त्र भएर उम्मेदवार भएर चुनाव जिते, जितेपछि आलोचना र सकारात्मक पक्ष दुवै छन् । उनको पछिल्लो अभियानलाई कसरी बुझ्नुहुन्छ ? […]
पूरा समाचार पढ्नुहोस्