विशेष

केपी ओलीलाई झलनाथको सुझाव- आफ्नो अनुहार ऐनामा हेर्नू

अनलाइनखबर | आइतबार, 16 नोभेम्बर 2025, 05:21 अपराह्न
Share
केपी ओलीलाई झलनाथको सुझाव- आफ्नो अनुहार ऐनामा हेर्नू
‘यो बुढापाकाहरूको मात्रै पार्टी होइन । यो युवाहरूको पार्टी पनि हो, बच्चाहरूको, महिलाहरू, पुरुषहरू सबै आम जनताको पार्टी हो,’ नेता खनालले भने, ‘यो पार्टीलाई कसैले पनि बुढापाकाको पार्टी नभने हुन्छ । बरु आफ्नो अनुहार ऐनामा हेर्नु सबैभन्दा राम्रो हुन्छ ।’ 
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?