समाज
बढ्यो सिटी होटलको प्रतिशेयर नेटवर्थ
नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटल सञ्चालक सिटी होटल लिमिटेडको प्रतिशेयर नेटवर्थमा बृद्धि भएको छ ।
कम्पनीले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिशेयर नेटवर्थ ४.१ रूपैयाँ बढेको छ ।
अघिल्लो त्रैमास (२०८२ वैशाख–असार)को प्रतिशेयर नेटवर्थ ८०.८३ रूपैयाँ रहेको थियो । आइतबार सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमास (२०८२ साउन–असोज)मा नेटवर्थ वृद्धि हुँदै ८४.९३ रूपैयाँ पुगेको छ ।
सिटी होटल लिमिटेडले ह...
पूरा समाचार पढ्नुहोस्