विशेष
भावी कार्यक्रमको तयारीमा नेपाली कम्युनिष्ट पार्टी
काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टी भावी कार्यक्रमको तयारीमा जुटेको छ ।
१० भन्दा बढी दलको एकीकरणपछि बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा समेत दर्ता भइसकेको अवस्थामा भावी कार्यक्रम तय गर्न पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा उपलब्ध पूर्व पदाधिकारीहरूको अनौपचारिक बैठक बसेको छ ।
बैठकमा प्रदेशका उपलब्ध पदाधिकारीहरूको पनि उपस्थिति छ ।बैठकमा...
पूरा समाचार पढ्नुहोस्