राष्ट्रिय समाचार

जसपा नेपालले पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने

lokaantar.com | आइतबार, 16 नोभेम्बर 2025, 02:49 अपराह्न
Share
जसपा नेपालले पदाधिकारी र कार्यकारिणी समिति सदस्य थप गर्ने
जनता समाजवादी पार्टी (जसपा) नेपालले पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य थप गर्ने भएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले एक उपाध्यक्ष, एक महासचिव र सात कार्यकारिणी सदस्य थप्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार सात कार्यकारिणी सदस्यहरूको पदपूर्ति गर्दा मधेशी दलित एक, महिला दुई, मुस्लिम एक र खुला तीन रहनेछन् । आगामी केन्द्रीय समितिको बैठकबाट निर्वाचनद्वारा उपरोक्त पदको पदपूर्ति गरिने बस्नेतले बताए । पदाधिकारी तथा सदस्य थप गरेसँगै जसपा नेपालको पदाधिकारी २१ ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?