राष्ट्रिय समाचार
उपभोक्ता समिति विवादले वडाध्यक्षको हत्या, भाग्दै गर्दा एम्बुलेन्समा समातिए सहायक हवल्दार
धनुषाको मिथिला बिहारी नगरपालिका– ९ का वडाध्यक्ष विन्देश्वर यादवको हत्या पुरानो रिसइबीका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।
विन्देश्वरलाई गोली प्रहार गर्ने शम्भु यादव अहिले प्रहरीको नियन्त्रणमा छन् ।
गाउँमै एक व्यक्तिको मरणको १३ दिने श्राद्धमा भोज खान पुगेका वडाध्यक्ष विन्देश्वरसहितको समूह र शम्भुको समूहबीच शुक्रबार झडप भएको थियो ।
विन्देश्वर गुहार माग्न हिँडिरहेका बेला शम्भुले घरभित्रबाट कटुवा पेस्तोल निकालेर छातीमै प्रहार गरेको प्रहरीले जनाएको छ ।
शम्भु नेपाल प्रहरीमा कार्यरत सहायक हवल्दार हुन् । सप्तरीस्थित...
पूरा समाचार पढ्नुहोस्