समाज
कोन्ज्योसोम डाँडामा निर्माणाधीन त्रिदेव बुद्ध प्रतिमा स्थल
समुद्री सतहबाट दुई हजार ५७५ मिटर उचाइमा रहेको फूलबारी डाँडामा निर्माण भएको त्रिदेव बुद्ध प्रतिमा स्थल । यहाँबाट एक दर्जन बढी हिमाली शृङ्खला देखिने भएकाले यहाँ आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेको छ । कोन्ज्योसोम डाँडासमेत भनिने यो स्थान फुल्चोकी डाँडाको दक्षिण-पूर्वी भागमा पर्छ । तस्वीर : पूर्णप्रसाद मिश्र/रासस
पूरा समाचार पढ्नुहोस्