अर्थतन्त्र
विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढ्यो, १९.९ महिनाको वस्तु आयात धान्ने
काठमाडौँ । विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्बजनिक गरेको आर्थिक बर्ष २०८२-८३ को तीन महिनाको देशको आर्थिक तथा वित्तीय रिपोर्टमा असोज मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बढेर २९७९ अर्ब ८१ करोड पुगेको उल्लेख छ । असार मसान्तसम्म विदेशी विनिमय सञ्चिति २६७७ अर्ब ६८ करोड रहेको थियो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार...
पूरा समाचार पढ्नुहोस्