राष्ट्रिय समाचार
आयोगको निर्णयले मतदाता नामावली संकलनमा उत्साहदेखि पेट्रोलियम पदार्थको मूल्य समायोजनसम्म
‘लोकान्तर राउण्ड अप’मा पाठकृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका सचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताका विजेता टोलीलाई पुरस्कार स्वरूप एक करोड १० लाख प्रदान गरिनेछ । यसअघि जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सला...
पूरा समाचार पढ्नुहोस्