अन्तर्राष्ट्रिय
बिबिसीविरुद्ध अर्को साता मुद्धा हाल्छु- ट्रम्प
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पानोरा डकुमेन्ट्रीमा आफ्नो भाषण सम्पादन गरेको बीबीसीलाई कानुनी कारवाही गर्ने बताएका छन् । बिबिसीले यस प्रकरणमा माफी मागेपनि ट्रम्पले कानुनी कारबाही गर्ने बताएका हुन् ।
एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अर्को हप्ता बिबिसीलाई १ अर्ब देखि ५ अर्ब डलर सम्मको मुद्दा हाल्ने बताएका छन् । उनले यस विषयमा...
पूरा समाचार पढ्नुहोस्