प्रवास
जम्मू-कश्मीरको एक प्रहरी चौकीमा विस्फोट हुँदा सात जनाको मृत्यु, २७ घाइते
भारतको जम्मू कश्मीरको श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा विस्फोटहुँदा सात जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने अनुमान गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
घाइतेमध्ये धेरैजसो प्रहरी छन् । उनीहरूको ९२ आर्मी बेस र एसकेआईएमएस सौरा अस्पतालमा उपचार भइरहेको समाचारमा उल्लेख छ ।
ह्वाइट कलर आतंकवादी मोड्युल प्रकरणको सम्बन्धमा जफत गरिएका विस्फोटक पदार्थहरूको नमूना प्रहरीले संकलन गरिरहेको बेला बिहीबार राति करिब ११:२० बजे विस्फोट भएको थियो । यो हरियाणाको फरीदाबादमा पक्राउ परेका ...
पूरा समाचार पढ्नुहोस्