विशेष
सुक्खायाम शुरू भएसँगै आगलागीका घटना बढे
सुक्खायाम शुरू भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीका घटना भएका हुन् ।
प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ ।
प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन् ।
त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागी...
पूरा समाचार पढ्नुहोस्