अर्थतन्त्र
वल्डलिंक कम्युनिकेशन्सद्वारा पृथ्वी दिवसमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम सम्पन्न
काठमाडौं। वल्डलिंक कम्युनिकेशन्सले सामाजिक उत्तरदायित्वअन्तर्गत आज विश्वव्यापी रूपमा मनाइने पृथ्वी दिवस २०२६ का अवसरमा नेपालको ऐतिहासिक स्थल कीर्तिपुर वडा नं ६ मा अवस्थित मन्जुश्री पार्कमा डस्टबिन हस्तान्तरण तथा सरसफाइ कार्यक्रम गरेको छ। कार्यक्रममा स्थानीय सस्थां प्रगतिशील युवा समूह र जलविनायक सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजना संचालन गरिएको थियो। कार्यक्रममा मन्जुश्री पार्क र जलविनायक सामुदायिक वनको […]
पूरा समाचार पढ्नुहोस्