विशेष

एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार

lokaantar.com | Sunday, 19 Apr 2026, 10:33 PM
Share
एकैदिन कर्णालीका दुई महिलाको हवाई उद्धार
कर्णाली प्रदेशका हुम्ला र कालीकोटमा एकैदिन दुई महिलाको हवाई उद्धार गरिएको छ। एक जना सुत्केरीपछिको जटिल अवस्थाका कारण र अर्की सुत्केरी व्यथा लागेपछि उद्धार गरिएको हो। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ की ४५ वर्षीया सरिला शाहीलाई घरमै सुत्केरी हुँदा साल अड्किएर अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि रेफर गरिएको थियो। यस्तै कालीकोटको पलाँता गाउँपालिका–९ की २२ वर्षीया अप्सरा शाहीलाई पनि सुत्केरी व्यथा लागेपछि जटिल अवस्थ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}