सिरुबारीको पहिरो रोक्न ‘बेन्चिङ’ विधि, ६० करोड बजेट नहुँदा अल्पकालीन समाधान खोजिँदै
khabarhub.com|
शनिबार, 18 अप्रिल 2026, 09:21 पूर्वाह्न
Share
बेनी – कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुबारीमा पहिरो रोकथामका लागि ‘बेन्चिङ’ विधि अपनाइएको छ । बर्खायाममा पहिरो खसेर सडक अवरुद्ध हुने समस्या समाधानका लागि आयोजनाले पहिलो पटक यो प्रविधि प्रयोग गरेको हो । भिरालो जमिनलाई सिँढीजस्तो तह बनाएर स्थिर राख्ने र पहिरो नियन्त्रण गर्ने विधिलाई प्राविधिक भाषामा ‘बेन्चिङ’ भनिन्छ । सिरुबारीको करिब […]