हेडलाइन
भीआईपी पक्राउमा चिप्लियो सरकार : अदालतले एकपछि अर्को निर्णय उल्ट्यायो
काठमाडौं। पछिल्लो समय चर्चित भीआईपी पक्राउ प्रकरणमा सरकारको कदममाथि अदालतले लगातार प्रश्न उठाइरहेको छ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वमन्त्री दीपक खड्का र सांसद रेखाकुमारी शर्माजस्ता उच्च प्रोफाइल व्यक्तिहरू पक्राउ परे पनि अदालतले प्रक्रियागत कमजोरी देखाउँदै उनीहरूलाई थुनामुक्त गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले विशेषगरी पक्राउ प्रक्रिया, म्याद थप र कानुनी आधार कमजोर […]
पूरा समाचार पढ्नुहोस्