राष्ट्रिय समाचार

२ सय २५ केजी गाँजासहित २ जना पक्राउ

lokaantar.com | बुधबार, 15 अप्रिल 2026, 05:49 अपराह्न
Share
२ सय २५ केजी गाँजासहित २ जना पक्राउ
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट ठूलो परिणामको लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय विशेष माझी र १८ वर्षीय रोशन श्रेष्ठ रहेका सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले जानकारी दिए । सप्तकोशी नदीमा लागुऔषध गाँजा ओसारपसार भइरहेको भनी गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीको टोलीले २२५ केजी गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए । चेकजाँच गर्ने क्रममा बाँसको झाङमा लुकाइछिपाइ राखेको अवस्थामा नौ वट...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}