विशेष
‘ज्योतिष शास्त्रीय दृष्टिमा २०८३ साल नेपालका लागि शुभ रहेको छ’
ज्योतिष शास्त्रीय दृष्टिमा नववर्ष २०८३ शुभ फल बढी प्राप्त हुने वर्षका रूपमा रहेकामा ज्योतिषविद्हरूले जोड दिएका छन् ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले नववर्ष २०८३ का अवसरमा आयोजना गरेको ‘ज्योतिष शास्त्रीय दृष्टिमा विसं २०८३ कस्तो रहला ?’ विषयक ज्योतिर्विद्हरूसँगको साक्षात्कार कार्यक्रममा विश्व ज्योतिष महासङ्घ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतमले २०८३ सालमा आठ शुभ ग्रह परेको र सूर्य एवं मङ्गल गरी दुई मात्र अशुभ ग्रहयोग रहेको जानकारी दिए । लग्नेश चन्द्र र राहु अष्टम भएकाले आगामी वर्ष विश्वमा उतार...
पूरा समाचार पढ्नुहोस्