विशेष
स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले मौरिससबाट स्वदेश फर्किएका छन् । इण्डियन फाउन्डेसनले आयोजना गरेको नवौं पश्चिमी हिन्द महासागर सम्मेलनमा नेपालको तर्फबाट भाग लिएर मन्त्री खनाल सोमबार स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस स्थलमा बोल्दै मन्त्री खनालले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण सरकारले तयारी पुआ गरेपछि हुने जानकारी दिएका छन्...
पूरा समाचार पढ्नुहोस्