khabarhub.com|
शनिबार, 11 अप्रिल 2026, 04:34 अपराह्न
Share
इलाम– देउमाई नगरपालिकाको वडा नं. ३ पानिटारस्थित सामुदायिक विकास समाजको खेल मैदानमा दोस्रो देउमाई कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। महोत्सव आजदेखि सुरु भएको आयोजकले जानकारी दिएका छन्। “पर्यटन विकासका लागि युवा” संस्थाको आयोजनामा हुने महोत्सवमा राष्ट्रिय स्तरका गायक–गायिकाको प्रस्तुति रहनेछ। साथै विभिन्न समुदायको सहभागितामा झाँकी प्रदर्शन, विविध भेषभूषा तथा कला–संस्कृतिको प्रदर्शनी पनि […]