राष्ट्रिय समाचार
काठमाडौंको विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको छ ।
प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने...
पूरा समाचार पढ्नुहोस्