हेडलाइन

सर्वोच्चमा संवैधानिक इजलासका लागि छुट्टै वेब पोर्टल सुरु

kendrabindu.com | शुक्रबार, 03 अप्रिल 2026, 05:02 अपराह्न
Share
सर्वोच्चमा संवैधानिक इजलासका लागि छुट्टै वेब पोर्टल सुरु
काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक इजलाससम्बन्धी कामलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन छुट्टै वेब पोर्टल सञ्चालनमा ल्याएको छ । पोर्टलमार्फत अब मुद्दाको अवस्था, आदेश र फैसला अनलाइनमै हेर्न सकिने व्यवस्था गरिएको छ । संवैधानिक इजलासमा हाल २८२ भन्दा बढी मुद्दा विचाराधीन छन्, जसमध्ये धेरै पुराना मुद्दा पनि छन् । इजलासको कामलाई गति दिन अब हप्तामा […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}