विशेष
ईश्वर पोखरेलको अपिल: गति अनुसार मति सपार्ने काममा लागौं !
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको वर्तमान परिस्थितिबारे गम्भीर अपिल गर्दै संगठनलाई जोगाउन सबै नेता-कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
पोखरेलले एमाले स्थापना कालदेखि नै कठिन अवस्थासँग जुध्दै विचार, विधि र संगठनात्मक अनुशासनका आधारमा अघि बढेको पार्टी भएको बताउदै सामूहिक नेतृत्व, आन्तरिक सन्तुलन र आत्मसमीक्षाको अभ्यासले नै एमालेलाई जनताबीच...
पूरा समाचार पढ्नुहोस्