राष्ट्रिय समाचार
४ महिनाको अवधिमा पेट्रोलको भाउ प्रतिलिटर ४१ रुपैयाँ बढ्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि गरेको छ । बिहीबार निगमले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको भाउ भारी वृद्धि गरिएको हो । यो नयाँ मूल्य शुक्रबार बिहान ००:०१ बजेदेखि देशभर लागू हुनेछ ।
निगमको पछिल्लो चार महिनाको अवधिमा पेट्रोलको मूल्य प्रतिलिटर ४१ रुपैयाँ वृद्धि भएको देखिन्छ । २०८२ साल मंसिर १६ गते काठमाडौँमा प्रतिलिटर १६१ रुपैयाँ रहेको पेट्रोलको मूल्य चैत १९ गतेको नयाँ निर्णयसँगै २०२ रुपैयाँ पुगेको छ ।
निगमले पछिल्लो पटक पेट्रोल र डिजेल/म...
पूरा समाचार पढ्नुहोस्