विशेष
वनमन्त्री चौधरीद्वारा वन क्षेत्रका चार ठूला निर्णय
वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले आज वनसम्बन्धी चारवटा मन्त्रीस्तरीय निर्णय गरेकी छन् ।
उनले काठ तथा वन पैदावार व्यवस्थापनलाई ‘डिजिटल’ प्रणालीमार्फत व्यवस्थित गर्ने, सरकारी तथा सार्वजनिक भवन निर्माणमा स्वदेशी काठ प्रयोगलाई प्राथमिकता दिने, चितवनमा कृष्णसार स्थानान्तरण गर्ने र वातावरणीय सेवा प्रदान गर्दा प्राप्त हुने गैरकरका दरमा समसामायिक परिवर्तन गर्ने निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
वन मन्त्रालयअन्तर्गतका विभाग तथा कार्यालयबाट प्रदान गरिने सेवासुविधालगायत वातावरणीय ...
पूरा समाचार पढ्नुहोस्