khabarhub.com|
बुधबार, 25 मार्च 2026, 06:23 अपराह्न
Share
काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिपछि अमेरिका र इरानबीच वार्ता हुन लागेको चर्चा चुलिएको अवस्थामा पाकिस्तानस्थित इरानी राजदूत रेजा अमिरी मुघदमले त्यसबारे स्पष्ट प्रतिक्रिया दिएका छन्। अन्तराष्ट्रिय मिडियाहरूले इस्लामिक रिपब्लिक न्यूज एजेन्सीलाई उद्धृत गर्दै राजदूत मुघदमले अमेरिका र इरानबीच हालसम्म कुनै प्रत्यक्ष वार्ता नभएको बताएका छन्। उनले भने, ‘अन्य देशहरूले गरिरहेका मैत्रीपूर्ण पहललाई अमेरिका–इरानबीच वार्ता भइरहेको रूपमा बुझ्नु […]