राष्ट्रिय समाचार

उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति

khabarhub.com | मङ्गलबार, 11 नोभेम्बर 2025, 09:51 अपराह्न
Share
उज्यालो नेपाल पार्टीमा आफ्नो नाम राखेको भन्दै प्रधानको आपत्ति
काठमडौँ- ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षणमा पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा मंगलबार निर्वाचन आयोगमा उज्यालो नेपाल पार्टीको विवरण अध्यावधिक भएको छ। अध्यावधिकका लागि उपाध्यायसहित ५१ जना केन्द्रीय सदस्यको नाम पनि आयोगमा बुझाइएको थियो। बुझाइएको सूचीको २९ नम्बरमा नाम थियो सुभाष प्रधान। तर उनै प्रधानले आफूलाई जानकारी नै नदिई पार्टीको केन्द्रीय सदस्यमा आफ्नो नाम राखिएको भन्दै आपत्ति […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}