खेलकुद

चितवनमा जारी खेलकुद महोत्सवमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित

अनलाइनखबर | मङ्गलबार, 11 नोभेम्बर 2025, 09:06 अपराह्न
Share
चितवनमा जारी खेलकुद महोत्सवमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित
२५ कात्तिक, काठमाडौं । नारायणी नदी किनारमा जारी खेलकुद तथा वृहत् व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठसहित कीर्तिमानी पदक विजेता कराँतेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज (मंगलबार) उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको अवसर पारेर उनीहरुलाई जनही ५०-५० हजार […]
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}