हेडलाइन
कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा अधिकांश पदाधिकारी डाक्टर र इन्जिनियर !
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दलको पछिल्लो अद्यावधिक विवरणमा पूर्व ऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष राखिएको हो । पदाधिकारीहरुमा अधिकांश सदस्य […]
पूरा समाचार पढ्नुहोस्